लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्ने २५ सय कर्मचारी सरुवा

काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध पुरु-याएको भन्दै नेपाल विद्युत प्राधिकरणअन्तर्गतका २ हजार ४ सय ८० कर्मचारीको एकै पटक सरुवा गरिएको छ । प्राधिकरणले काठमाडौं क्षेत्रीय कार्यालयमा ७८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३२९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २९२ कर्मचारीलाई सरुवा गरेको हो । यसैगरी बुटवल क्षेत्रीय कार्यालयमा २६५, पोखरा क्षेत्रीय कार्यालयमा १६६, … Continue reading लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्ने २५ सय कर्मचारी सरुवा